Schedule 6
(नियम ३० सँग सम्बन्धित)

पक्राउ पूर्जीको ढाँचा
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट
……………………………………………………………………………. बस्ने ………………….. को नाति/नातिनी ………………….. को छोरा/छोरी ………….. बस्ने वर्ष …. को ……………………………. को नाउँमा जारी भएको पक्राउ पूर्जी सम्पत्ति शुद्धीकरण/आतड्ढवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको अनुसन्धानको सिलसिलामा तपार्इंलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ र सम्पत्ति
शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०७३ बमोजिम पक्राउ गर्न आवश्यक भएकोले यो पक्राउ पूर्जी जारी गरिएको छ । यो पक्राउ पूर्जी लिई आउने प्रहरी/कर्मचारीका साथ लागि यस विभागमा आउनुहोला । नआई अटेर गरेमा तपार्इंलाई निजले पक्राउ गरी ल्याउने गरी सम्बन्धित प्रहरी/कर्मचारीलाई आदेश दिइएको छ ।
अनुसन्धान अधिकृतको,–
दस्तखतः
नाम थरः
दर्जाः
मितिः